Saturday, November 29, 2014

Thursday, November 27, 2014

प्रतिक्रिया, सल्लाह, सुझाव विज्ञापन आदीको लागी हामी तपाईको साथ चाहन्छौँ

आज फेरी शुक्रबार आई सकेछ ।
त्रिशुली खबर साप्ताहिकको काम अलि डटेर गर्ने समय पनि आएछ ।
तपाईको केही सुझाव, सल्लाह, समाचार, विज्ञापन, लेख, रचना आदी केही भएमा मिति २०७१ मंसिर १३ गते (भोली) विहान ११ः०० बजे सम्ममा सम्पर्क गर्नु होला ।

त्रिशुली खबर साप्ताहिक
०१० ५६१७८५
trishulikhabar1@gmail.com
khushiprakashan@gmail.com 

हामी तपाईको लेख र रचनाको पर्खाईमा छौं।

हामी तपाईको लेख र रचनाको पर्खाईमा छौं. .
त्रिशुली खबर साप्ताहिकको चौथो बार्षिक उत्सबको अवसरमा
बिशेष अंक निकालिने हुँदा चाडो भन्दा चाडो
 तपाईको लेख, रचना या  कुनै कृति भए हामी तेस्को कदर गर्ने प्रयास गर्ने छौं

सम्पर्क :
बिदुर -४, नुवाकोट
राष्ट्रिय बाणिज्य बैंक अगाडी 

०१०-५६१७८५ कार्यालय
९८५११६१७८५ ध्रुब कुमार रावल
९८५१०१४८९० भोला पौडेल
९८०३०४८८८१ बिशाल सापकोटा